विमानस्थलबाट ७२० प्याकेट चुरोट र ६९ पोका सुर्तीजन्य पदार्थ बरामद
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश लैजान लागिएको ठूलो परिमाणको सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ। विमानस्थलमा यात्रुको ब्यागेज एक्स-रे मेसिनबाट जाँच गर्ने क्रममा शंकास्पद वस्तु देखिएपछि प्रहरीले थप खानतलासी गरेको...