दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले व्यवसायीहरू दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले तीन फरक मुद्दामा उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएको हो ।...