‘त्रिशूली-३ जलविद्युत आयोजनाको उद्धारलाई प्राथमिकता दिएका छौँ’- नेपाली सेना
काठमाडौँ । रसुवा बाढीको कारण क्षतिग्रस्त त्रिशूली-३ बी जलविद्युत आयोजनामा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । चुनौतीका बाबजुद पनि उद्धार कार्यलाई प्राथमिकतामा राखेर काम अगाडी बढाइएको नेपाली सेनाले जनाएको छ...