निजामती प्रशासन जनप्रिय नहुनुमा राजनीतिक नेतृत्व दोषी छ : उमेश मैनाली
जनताको जीवन उकास्न भन्दै पटक पटक राजनीतिक परिवर्तनहरू भएका छन् । व्यवस्थाहरू फेरिएका छन् तर पनि जनताको जीवनमा कुनै फेरबदल आएको छैन । कहाँसम्म भने राज्यबाट पाउने सेवा सुविधामा पनि...