चुनाव जित्न जे पनि गतिविधि हुन सक्ने भएकाले आयोग सचेत रहनुपर्ने पूर्व प्रधानन्यायाधीश कार्कीको सुझाव
काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले कुनै पक्षले जितको लागि जे पनि गतिविधि गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन निर्वाचन आयोगलाई सुझाव दिएकी छन् । स्थानीय तह निर्वाचनका सन्दर्भमा शुक्रबार...