प्रधानमन्त्री कार्कीको दाबी : ‘भ्रष्टाचारसम्बन्धी आयोग बन्छ’
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाउने बताएकी छन् । आन्दोलनको म्याण्डेट नै भएकाले यो आयोग आवश्यक पर्ने उनले उल्लेख गरेकी हुन् । उक्त आयोगले अनुसन्धान...