घुस रकमसहित अधिकृत अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङलाई नियन्त्रणमा लिएको छ। अख्तियार प्रशासन स्रोतका अनुसार तामाङलाई सोमबार काठमाडौँ महानगरपालिका–१६, बालाजुबाट...