२७ कार्तिक २०८३, शुक्रबार
सहकार्यका लागि संघ-संस्थालाई सूचीकृत हुन नेपाल प्रज्ञा-प्रतिष्ठानको आह्वान
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्रका क्षेत्रमा काम गर्ने संघ-संस्थालाई सूचीकृत हुन आह्वान गरेको छ । यी क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएका संस्थासँग आगामी दिनमा...