अब टोकन प्रणालीका आधारमा श्रम स्वीकृति, सेवाग्राहीलाई लाइन बस्नुपर्ने बाध्यता हट्यो
काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहजरूपमा सेवा दिन आइतबारदेखि अनलाइन टोकन सेवा सुरु गरिएको छ । वैदेशिक रोजगार कार्यालय, ताहाचलले टोकन प्रणाली सुरु गरेको हो । श्रम स्वीकृति लिन...