आइएमई पेमा नयाँ अफर : मिस्ड कल गरी क्यासब्याक पाउने मौका
काठमाडौं । ‘आइएमई पे’ ले ग्राहकवर्गलाई आकर्षक क्यासब्याकको अफर ल्याएको छ। असार २२ गते शुक्रबार साँझ ६ बजे सम्म ०१-५९७०७६ नम्बरमा मिसकल दिने ग्राहकवर्गले रु. ३०० सम्मको क्यासब्याक प्राप्त गर्न...