सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश सारू नियुक्त, पुनरावेदन समितिको नेतृत्व गुरुङलाई
काठमाडौँ । सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारूलाई नियुक्त गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार...