सेनाको सैन्य पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, १५५ जना उत्तीर्ण
काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको सैन्य पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले विज्ञापन नम्बर ०८२/८३/१०० (खुला तथा समावेशी) अन्तर्गत श्री नयाँ सबुज गण भरतपुर ब्यारेक, चितवनबाट...