काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेना तर्फको सैन्य पदको परीक्षा कार्यक्रम निर्धारण गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गर्दै नेपाली सेना तर्फको सैन्य पदको परीक्षा कार्यक्रम निर्धारण गरेको जानकारी दिएको हो ।