हुँदै नभएको स्थानको नाममा पनि सरकारले बजेट विनियोजन गर्यो : सोविता गौतम
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले हुँदै नभएको स्थानको नाममा पनि सरकारले बजेट विनियोजन गर्ने गैर जिम्मेवार काम गरेको भन्दै आपत्ति जनाएकी छिन् । काठमाडौँमा वडा नम्बर ३५...