क्रान्तिलाई निर्णयमा बदल्न सोवितालाई चितवन-३ बाट उम्मेदवार बनाएको रवि लामिछानेको दाबी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले अत्यन्तै जरुरी ठानेर सोविता गौतमलाई चितवन-३ बाट उम्मेदवार बनाएको दाबी गरेका छन् । चितवन–३ मा मंगलबार आयोजित चुनावी सभालाई...