दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावसम्म कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई निर्देशन दिएका छन्। शुक्रबार काठमाडौँमा आयोजित एमालेको राजधानी प्रदेश घोषणा सभालाई सम्बोधन गर्दै उनले...