२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ओली कुटी’ को नक्सा बनाउनेलाई मुद्दा लगाउनुपर्छ भन्दै शिक्षामन्त्रीको व्यंग्यात्मक स्ट्याटस

अ+ अ-

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण गर्न लागिएको ‘ओली कुटी’ इन्जिनियरलाई ‘सख्त कारवाही’ गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा आफ्नै शैलीको स्टाटास लेख्दै उनले ‘ओली कुटी’ बारे व्यंग्यात्मक टिप्पणी गरेका हुन् ।

उनले ओलीका लागि बनाइने भनिएको घरको थ्रिडी नक्सासमेत फेसबुकमा राख्दै लेखेका छन्, ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई सख्त कारबाही गर्नु पर्छ । अनि घोर बेइज्जती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो माग छ ।’

उनी थप्छन्, ‘हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठूलो दरवारको नक्सा बनाइदिनुहुन्छ त उसले ? कहाँसम्मको लापरवाही हो यो ? पुनले अन्त्यमा : ‘एक छिन रमाइलो’ भन्दै आफ्नो स्ट्याटसमा गम्भीर भाव नरहेको संकेत गरेका छन् ।’