गर्मी बढेपछि पश्चिम नवलपरासीका ४ पालिका भित्रका विद्यालय बन्द
काठमाडौँ । अत्यधिक गर्मी बढेपछि पश्चिम नवलपरासीका चार वटा स्थानीय तहले विद्यालय बिदा गरेका छन् । जिल्लाको सदरमुकाम रामग्राम, बर्दघाट नगरपालिका, सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै...