२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनार्दनसँगको अन्तरसंघर्षबारे ‘प्रचण्ड’ले जवाफ दिएर आजै सक्ने माओवादीको तयारी

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको चौथो दिनको स्थायी कमिटी बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा जारी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकभर उठेका प्रश्नको जवाफ दिनेछन्।

प्रचण्डले जवाफ दिनुअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङले धारणा राख्नेछन्।

शुक्रबारदेखि जारी स्थायी समिति बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवबाहेकले आफ्नो धारणा राखिसकेका छन्।

माओवादीमा अहिले ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच अन्तरसंघर्ष चलिरहेको छ। त्यसबारे शर्माले उठाएको प्रश्नको पनि आज ‘प्रचण्ड’ले जवाफ दिँदैछन्।

बैठकमा अधिकांश नेताहरूले ‘प्रचण्डको पक्षमा बोल्दै आत्मालोचना गर्नुपर्ने बताएका छन्। तर, शर्माले पार्टी बिग्रिएको जिम्मेवारी ‘प्रचण्ड’ले लिएर आफू तयार रहेको तर पार्टी नछाड्ने जवाफ दिइसकेका छन्।

यो बैठकले आजको बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्नेछ। शर्माले भने विशेष महाधिवेशनको माग गरिरहेका छन्।