एमालेको स्थायी कमिटीमा ईश्वर पोखरेलसहित ७ नेता मनोनीत, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव गर्ने निर्णय
काठमाडौँ । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ । आज बसेको पार्टी सचिवालय बैठकले पोखरेलसहित प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु...