रसुवा र नुवाकोटमा सञ्चार सम्पर्क सहज बनाउन २० स्याटेलाइट फोन परिचालन
काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यमा सञ्चार सम्पर्कलाई प्रभावकारी बनाउन २० थान स्याटेलाइट फोन उपलब्ध गराइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...