सहकारी मन्त्रीका स्वकीय सचिव थापाको मृत्यु, विष सेवन गरेको आशंका
काठमाडौँ। बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको उपचारको क्रममा मृत्यु भएको छ । साथीको कोठामा अचेत अवस्थामा फेला परेका थापाको कलंकीस्थित सहिद मेमोरियल...