मन्त्रीलाई एक जना मात्रै स्वकीय सचिव राख्न पाउने कानुनी व्यवस्था गर्न माग
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीको स्वकीय सचिवालयको आकार कानुनबाटै सीमित गर्न माग गरेका छन् । शुक्रबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद विश्वकर्माले प्रत्येक मन्त्रीले एक...