उद्योग मन्त्री भण्डारी स्वदेश फिर्ता
काठमाडौँ । बिमिस्टेक सम्मेलनका लागि भारत गएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी ५ दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । सम्बोधनका क्रममा उनले बिमिस्टेकले भू-परिवेष्टित राष्ट्रको समुद्रसम्मको...