ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
काठमाडौँ । आकर्षक रोजगारीको प्रलोभनमा परी म्यानमारमा ठगिएका ३७ नेपाली नागरिकलाई आज थाइल्याण्डबाट स्वदेश फर्काइएको छ । विभिन्न माध्यमबाट म्यानमारमा पुगी त्यहाँ अवैध रूपमा सञ्चालन भएका ‘अनलाइन स्क्यामिङ’ केन्द्रमा विभिन्न...