काठमाडौँ महानगरमा सहुलियत उद्यम ऋण कार्यक्रम सुरु, न्यून ब्याजदरमा कर्जा उपलब्ध गराइने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वरोजगार प्रवर्द्धन, साना उद्यम विस्तार तथा रोजगारी सिर्जनालाई लक्षित गर्दै युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग सहकार्य कार्यक्रम सुरु गरेको छ। यसका लागि दुवै पक्षबीच साझेदारीमा...