१६ कार्तिक २०७५, शुक्रबार
स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने
काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा नतिर्नेलाई...