प्रदेश २ का प्रदेश प्रमुख झालाई जनकपुरमा १०१ किलोको माला लगाएर स्वागत
काठमाडौँ । कार्यभार सम्हाल्न अस्थायी राजधानी जनकपुरधाम आएका प्रदेश २ का प्रदेश प्रमुख राजेश झालाई प्रधानमन्त्री केपी शर्मा ओली समर्थक युवाहरुले स्वागत गरेका छन् । प्रदेश प्रमुख झालाई आज (आइतबार)...