भारत भ्रमणमा रहेका रवि लामिछानेलाई दिल्ली विमानस्थलमा भाजपा नेतृत्वद्वारा स्वागत
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने पाँच दिने भ्रमणका क्रममा भारत पुगेका छन्। भारत आगमनपछि नयाँदिल्लीस्थित विमानस्थलमा भारतीय जनता पार्टीका नेताहरूले उनको स्वागत गरेका छन्। रास्वपा सभापति लामिछानेलाई अरुण सिंह...