शिक्षा समितिद्वारा एकैपटक चारवटा उपसमिति गठन
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एकैपटक चारवटा उपसमिति गठन गरेको छ । बुधबार सिंहदरवारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिले स्वास्थ्य...