राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश
काठमाडौँ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन)विधेयक, २०८१ सम्बन्धी प्रतिवेदनको मस्यौदा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेश गरिएको छ । समितिको मंगलवार बसेको बैठकमा समिति सचिव दशरथ...