बीमामा आबद्ध अस्पतालले हप्तामा तीन दिन विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने
काठमाडौँ। स्वास्थ्य बीमामा आबद्ध भएका अस्पतालले हप्ताको एकदेखि तीन दिनसम्म अनिवार्य विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले गत मंगलबार (२९ पुस)मा निर्णय गर्दै सेवा प्रदायक संस्थालाई...