चीन सरकारका कारण भक्तपुरमा वीर अस्पताल बनाउन सकेनौँ : स्वास्थ्य मन्त्री खतिवडा
भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले चीन सरकारका कारणले गर्दा भक्तपुरमा वीर अस्पताल बनाउन नसकेको बताएका छन् । चाँगुनारायण नगरपालिका वडा नं. १ मा अवस्थित वीर अस्पतालको विस्तारित...