स्वास्थ्य मन्त्री मेहतासँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता
काठमाडौँ । स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहतासँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल र भारतबीच सदियौँदेखि रहिआएको...