स्वास्थ्य सेवाको १२औँ तहमा तीन जनाको बढुवा, पाँचौँ नम्बरका श्रेष्ठ परे
काठमाडौँ । स्वास्थ्य सेवा अन्तर्गतको १२औँ तहमा तीन जनाको बढुवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका पाँच मध्ये तीन डा. रोशन पोखरेल, डा. दीपेन्द्र रमण...