शिक्षा-स्वास्थ्यपछि राइड सेयरिङ र विद्युत् सेवामा लगाइएको कर पनि हटाउन आजपाको आग्रह
काठमाडौँ । आम जनता पार्टी (आजपा)ले शिक्षा र स्वास्थ्य सेवामा लगाइएको कर फिर्ता लिने सरकारी निर्णयको स्वागत गर्दै राइड सेयरिङ सेवा तथा विद्युत् महसुलमा लगाइएको करसमेत खारेज गर्न सरकारसँग आग्रह...