आफ्नो विवरण राख्न सबै अस्पताललाई निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी स्वास्थ्य संस्थामा १० प्रतिशत शय्या गरिब तथा विपन्न नागरिकलाई उपलब्ध गराउनुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरेको दाबी गरेका छन्। सोमबार प्रतिनिधि सभा...