रेडक्रस डोटीद्वारा सेवा प्रदायक निकायहरूलाई स्वास्थ्य सामाग्री सहयोग
डोटी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोटीले कोभिड-१९ को प्रतिकार्यका लागि अग्रपङ्क्तिमा रहेका सेवा प्रदायक निकायहरूलाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ । रेडक्रस जिल्ला शाखा डोटीद्वारा सञ्चालित पश्चिम...