प्रदेशबाहिर सरुवा गरिएका स्वास्थ्यकर्मीलाई रमाना नदिने
काठमाडौं । प्रदेश ७ को स्वास्थ्य निर्देशनालयले स्वास्थ्यकर्मीको सरुवाबारे संघीय सरकारप्रति असन्तुष्टि व्यक्त गरेको छ । निर्देशनालयले प्रदेशबाहिर सरुवा गरिएका स्वास्थ्यकर्मीलाई रमाना दिई पठाउन नसकिने भन्दै बुधबार स्वास्थ्य सेवा विभागलाई...