२५ वटा अत्यावश्यक सेवामा हडताल निषेध, राजपत्रमा सूचना जारी
काठमाडौँ। सरकारले २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न नपाइने व्यवस्था लागू हुने गरी राजपत्रमार्फत औपचारिक सूचना प्रकाशित गरेको छ। राज्यले सार्वजनिक सेवा प्रवाह निरन्तर, सुरक्षित र अवरुद्धरहित बनाउन आवश्यक मानिएका...