युक्रेनमा रक्तपातपूर्ण आक्रमण जारी, रुसविरुद्ध लड्न युक्रेनले आफ्ना नागरिकलाई हतियार बाँड्यो
काठमाडौँ । रुसले युक्रेनमा रक्तपातपूर्ण आक्रमणलाई जारी राखेको छ । रुसी सेनाको सामना गर्न युक्रेनले आफ्ना नागरिकहरूलाई हतियार बाँडेको छ । युक्रेनी सेना पनि रुसी सेनासँग निरन्तर लड्दै देश जोगाउन...