हतियारसहित आएको लुटेरा समूहद्वारा आइएमई लुटपाट
काठमाडौँ । सर्लाहीको गोडैतामा हतियारसहित आएको लुटेर समूहले आइएमईको एजेन्ट कार्यालयमा लुटपाट गरेको छ। लुटेरा समूहले हतियार देखाएर शुक्रबार गोडैटा-८ स्थित बजारमा रहेको आइएमई लुटपाट गरेको प्रहरीले जनाएको छ। घटनास्थलबाट...