रड प्रहार गरेर श्रीमतीको हत्या
दाङ । तुलसीपुर उपमहानगरपालिका-४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे डण्डी (रड) प्रहार गरी हत्या गरेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न...