इरानबाट हत्याको धम्कीपछि ट्रम्पले गोप्य रूपमा विमान फेरेको खुलासा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट हत्याको धम्की आएपछि टर्कीबाट गोप्य रूपमा सानो विमानमा बेलायततर्फ प्रस्थान गरेको खुलासा भएको छ । उनले ठूलो एयर फोर्स वन विमान...