निर्मला हत्या प्रकरण : स्थानीयद्धारा आज पनि कञ्चनपुरमा प्रदर्शन, अश्रुग्यास प्रहार
कञ्चनपुर । बलत्कार पछि हत्या गरिएकी १३ वर्षिया बालिका निर्मला पन्तको वास्तविक अपराधी लुकाउन खोजेको भन्दै स्थानीयले कञ्चनपुरको महेन्द्रनगरमा आज पनि प्रदर्शन गरेका छन्। बिहानैदेखि बजार व्यवसाय बन्द गरेर स्थानीयहरु आन्दोलनमा...