कुखुरा फर्म सञ्चालकको हत्या आरोपमा कामदार दम्पती पक्राउ
काठमाडौँ । मोरङ प्रहरीले सुन्दरहरैँचामा कुखुरा फर्मका सञ्चालकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-४ घर भएका ३५ वर्षीय छिरिङ भनिने सुनील तामाङ र...