होर्मुज जलसन्धिमा जहाजमाथि आक्रमणपछि अमेरिकाद्वारा इरानमाथि तेस्रो चरणको हमला
काठमाडौँ । होर्मुज जलसन्धिमा साइप्रसको झण्डावाहक एक कन्टेनर जहाजमाथि आक्रमण भएपछि अमेरिकी सेनाले शनिबार इरानमाथि यसै साताको तेस्रो चरणको हमला गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकप)ले उक्त सैन्य कारबाहीको...