इजरायलले भन्यो-हमाससँग युद्धविराम गर्न इजरायल तयार छौँ
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग युद्धविराम गर्न इजरायल तयार भएको बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार नेतान्याहुले अल्पकालीन युद्धविरामको लागि तयार भएको बताएका हुन् । हमाससँग...