इजरायल र हमासबीच भएको बन्धक सम्झौताका लागि ‘सामान्य’ कठिनाइ मात्र बाँकी
दोहा । प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास)ले गत अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणमा कब्जामा लिएका बन्धकहरूलाई मुक्त गर्ने सम्झौता अब ‘सामान्य’ र व्यावहारिक कठिनाइका कारण रोकिएको कतारका प्रधानमन्त्री...