तिजलाई सामाजिक सद्भाव कायम राख्ने पर्वको रुपमा मनाऔँ : मन्त्री देवी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले यस वर्षको हरितालिका तिजलाई सामाजिक सद्भाव कायम राख्ने गरी मनाउन आग्रह गरेकी छन् । आगामी असोज १ गतेको हरितालिका तिज पर्वलाई...